मादी र सेती नदीको संगमस्थल

तनहुँको ब्यास नगरपालिकाको व्यास पराशर क्षेत्ररमा रहेको मादी र सेती नदीको संगमस्थल र यहाँ करोडौ रुपैयाँ खर्च गरिएको पार्क अलपत्र अवस्थामा। पौराणिक कथन अनुसार बेदब्यासकी आमा सत्यवती (मत्स्यगन्धा) र पिता पराशरको यहीँ अर्थात मादीसेती संगमस्थलमा भेट भएको थियो । यस भूमिलाई पबित्र मानिएपनि यसको सामयिक प्रवद्र्धन हुन सकेको छैन । तस्बिर : सागर गिरी/रासस










