पिन्टु (काले) किराना पसलका सञ्चालक धरौटीमा रिहा

दमौली : व्यास नगरपालिका-३ तरकारी लाइनस्थित पिन्टु (काले) किराना पसलका सञ्चालक धरौटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्धामा पसलका सञ्चालक जवाहित साह, मायादेवी साह र राजु साहलाई जिल्ला प्रशासन कार्यालयले बुधबार रु १६ हजार धरौटीमा रिहा गरेको हो।

प्लाष्टिक झोला अनुगमनका क्रममा पुगेको व्यास नगरपालिकाका जनप्रतिनिधि एवं कर्मचारीलाई तथानाम गाली गरेको अभियोगमा उनीहरु पक्राउ परेका थिए । उनीहरु पक्राउ परेको छैटौ दिनमै रिहा भएका हुन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker