काहुँशिवपुरमा विश्व स्तनपान सप्ताह

ऋषिङ गाउँपालिका–२ स्थित काहुँशिविपुर स्वास्थ्य चौकीमा सोमबार “स्तनपानलाई प्राथमिकता दिऔँः सहयोगी वातावरण निर्माण गरौँ” भन्ने मूल नाराका साथ आयोजित विश्व स्तनपान सप्ताह–२०८२ कार्यक्रमका सहभागिहरु । सहभागिहरुलाई स्तनपान सम्बन्धी स्वास्थ्य शिक्षाका विषयमा सहजिकरण गरिएको थियो ।

कार्यक्रममा सुनौला हजार दिन अन्तरगतका आमाहरूलाई लक्षित गरी स्तनपानको महत्व, व्यवहारिक अभ्यास, पोषण, नवजात सन्तानको स्वास्थ्यमा त्यसको असर लगायत विषयमा जानकारी गराइएको थियो । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker