प्राकृतिक छटाले भरिपूर्ण तनहुँको मिर्लुङ्कोट क्षेत्रको हरियाली दृश्य

प्राकृतिक छटाले भरिपूर्ण तनहुँको मिर्लुङ्कोट क्षेत्रको हरियाली दृश्य । जिल्लाको दोश्रो उच्च पहाडी भूधरातल क्षेत्रमा फैलिएको मिर्लुङकोट प्राकृतिक, साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक हिसाबले महत्त्वपूर्ण रहेकोछ । यो क्षेत्र ग्रामीण पर्यटनको उत्कृष्ट गन्तव्य भएपनी यसको प्रवर्द्धन र पूर्वाधार विकासमा स्थानीय तथा सरोकारवाला निकायको उचित ध्यान पुग्न सकेको छैन ।



तस्बिर : नारायण खड्का/भञ्ज्याङ










