होमपेज /Top 3 Feature Posts/होर्डिङ बोर्ड हटाइदै होर्डिङ बोर्ड हटाइदै १३ माघ २०७९, शुक्रबार ११:४७ तनहुँको पर्यटकीय नगरी बन्दिपुरमा मापदण्ड विपरित राखिएका होर्डिङ बोर्ड हटाइँदै । गाउँपालिकाको नेतृत्वमा बजारको सुन्दरता कायम राख्न मापदण्ड विपरितका बोर्ड हटाइएको हो । तस्बिर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर