सोनाम ल्होछार

तनहुँको व्यास नगरपालिका–११ कोकलडाँडास्थित श्री रजक छोलिङ्ग गुम्बामा सोनाम ल्होछार पर्वका अवसरमा आयोजित कार्यक्रममा जातीय पहिचान झल्कने भेषभूषामा सजिएर साँस्कृतिक नृत्य प्रस्तुत गर्दै युवतीहरु । तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाइने मञ्जुश्री संवत् २८६२औ “ता ल्हो“ (घोडा वर्ग)लाई स्वागत गर्दै यस वर्षको सोनाम ल्होछार मनाएको छ ।
तस्विर : भञ्ज्याङ










