तमु ल्होसार २०७९

गुरुङ समुदायको साँस्कृतिक पर्व तमु ल्होसा-२०७९ को अवसरमा तनहुँको बन्दिपुरमा आयोजित कार्यक्रमा जातीय पहिचान झल्कने भेषभूषामा सजिएर र्यालिमा सहभागि भएका गुरुङ समुदाय । गुरुङ समुदायले बाघ (तो ल्हो) वर्गलाई विदाई गरी बिरालो (हि ल्हो) वर्गको स्वागत गरी तमु ल्होसार मनाएका छन् ।

तस्विर : भञ्ज्याङ










