तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारस्थित तनहुँ जलविद्युत आयोजनाको कार्यालयमा बिहीबार भेटिएको लाटोकोसेरो प्रजातिको संरक्षित पंक्षी हुचिलको उद्धार गरिँदै । उद्धार गरिएको हुचिल आयोजनाले डिभिजन वन कार्यालय तनहुँलाई हस्तान्तरण गरेको छ । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर