गणेशमान चोकमा पार्क पुनर्निर्माण

तनहुँको व्यास नगरपालिका–२, गणेशमान चोकमा रहेको गणेशमान सिंहको स्मारक (पार्क)लाई नयाँ स्वरूप दिने गरी काम अगाडि बढाइएको छ । पार्कलाई नयाँ स्वरुपमा निर्माण पश्चात यस क्षेत्रको ट्राफिक व्यवस्थापन, दुर्घटना न्यूनीकरण तथा सडक सुरक्षामा सकरात्मक प्रभाव पर्ने बताइएको छ । तस्विर : भञ्ज्याङ










