गोरेटो बाटोको मर्मत सुधार

तनहुँको देवघाट गाउँपालिका-२ घण्टाचुली टोल अन्तर्गत रहेको गोरेटो बाटो पहिरोले भत्काएपछि दसैं पर्वलाई लक्षित गर्दै मर्मत सुधार गर्दै स्थानीयहरु । यस क्षेत्रका बासिन्दाले दैनिक हिड्डुल गर्ने बाटो पहिरोले भत्काएपछि नरम टोल विकास संस्था र घण्टाचुली टोलविकास संस्थाको संयुक्त प्रयासमा मर्मत सुधार गरी सञ्चालनमा ल्याइएको छ । तस्विर : भञ्ज्याङ










