सडक विस्तारका लागि भित्ता कटान

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका-१२ छिर्कनेमा सडक विस्तारका लागि भित्ता कटान गरिदै ।

मुग्लिन पोखरा सडक विस्तार योजना अन्तर्गत तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा करिब ६० र जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डमा करिब २३ प्रतिशत भौतिक प्रगति भएको छ ।

तस्बिर : भञ्ज्याङ










