घाँसीकुवाको अस्तित्व संकटमा

आदिकवि भानुभक्त आचार्यको पहिचानसंग जोडिएको घाँसीकुवाको अस्तित्व नासिने जोखिममा परेको छ ।

पृथ्वीराजमार्ग चार लेनमा विस्तार गर्ने कार्य अगाडि बढेसंगै सडकसिमा भित्र पर्ने घाँसीकुवा र घाँसीपार्कको अस्तित्व संकटमा परेको छ ।

तस्विर : निशा थापा मगर/भञ्ज्याङ










