जनकपुर वरपर शक्तिशाली हुरी, दुईको मृत्यु

आज साँझ धनुषा र महोत्तरीमा चलेको शक्तिशाली हुरीका कारण दुई जनाको ज्यान गएको छ । जलेश्वरमा हुरीले ढालेको रुख गुडिरहेको टेम्पोमाथि खस्दा दुई जनाको मृत्यु भएको छ ।

उक्त दुर्घटनामा तीनजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय सैनिक क्याम्प अघिल्तिर भएको घटनाका घाइतेलाई तत्काल अस्पताल पुर्याइएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker