पाहुनालाई स्थानीय खानाका परिकार

तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी सामुदायीक होमस्टेमा आएका पाहुनालाई विहानको नास्ता कोदोको रोटी, बारा र तरकारी तयार गर्दै स्थानीय महिलाहरु । चुलोचौका र घरायसीकाममै समय विताउँदै आएका यहाँका महिलाहरु होमस्टे सञ्चालनसंगै अहिले पाहुनाको स्वागत, स्थानीयस्तरमै उत्पादन हुने खानाका परिकारको तायरी गरी आर्थिक उपार्जन समेत गर्न थालेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ










