होमपेज /Top 3 Feature Posts/दशैंका लागि नयाँ लुगा दशैंका लागि नयाँ लुगा ३१ आश्विन २०८३, शनिबार ११:४८ तनहुँको दमौलीस्थित एक फेन्सी स्टोर्समा दशैं पर्वका लागि नयाँ कपडा खरिद बिक्री गरिदै । बाढीपहिरोका कारण कपडा आयत नहुँदा महङ्गी उच्च रहेको उपभोक्ताले बताएका छन् । तस्विर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर