होमपेज /तस्विर/दुइ जिल्ला जोड्ने मोटरेवल पुल दुइ जिल्ला जोड्ने मोटरेवल पुल ७ पुष २०७९, बिहीबार १२:०१ तनहुँ र पाल्पा जोड्ने कालीगण्डकी नदीमाथि निर्माणधीन मोटरेवल पुल । तनहुँको पुट्टारघाटतर्फ ढलान कार्यपश्चात वाल लगाउने कार्यको तयारी भइरहेको छ । तस्बिर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर