होमपेज /तस्विर/भिमादका कृषकलाई मौरी घार वितरण भिमादका कृषकलाई मौरी घार वितरण १० जेष्ठ २०८२, शुक्रबार १२:४८ तनहुँको भिमाद नगरपालिका–३ का स्थानीयलाई मौरी घार वितरण गर्दै वडाध्यक्ष पदम सेन ठकुरी । वडा कार्यालयले स्थानीयलाई आत्मनिर्भर बनाउन पचास प्रतिशत अनुदानमा मौरी घार वितरण गरेको हो । तस्बिर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर