खेलकुद

  • Photo of गण्डकीलाई पराजित गर्दै पुलिसले जित्यो पाँचौं टाइगर कप भलिबलको उपाधि

    गण्डकीलाई पराजित गर्दै पुलिसले जित्यो पाँचौं टाइगर कप भलिबलको उपाधि

    पोखरा । गण्डकी प्रदेशलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । पोखरा रंगशालामा भर्खरै सकिएको फाइनल खेलमा गण्डकीलाई ३–१ को सेटले पराजित गर्दै पुलिसले पुरुषतर्फको उपाधि जितेको हो । पहिलो, दोस्रो र चौथो सेटमा जित निकाल्दै पुलिसले उपाधि जितेको…

    पुरा पढ्नुहोस
  • Photo of आँबुखैरेनी अध्यक्ष कपको उपाधि वडा नम्बर ३ ले जित्यो

    आँबुखैरेनी अध्यक्ष कपको उपाधि वडा नम्बर ३ ले जित्यो

    तनहुँको आँबुखैरेनी गाउँपालिकाले आयोजना गरेको दोस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ ले जितेको छ । आँबुखैरेनी गाउँपालिका–३ स्थित रामशाह माध्यमिक विद्यालयको खेलमैदानमा भएको प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीलाई पराजित गर्दै वडा नम्बर ३ ले उपाधि जितेको हो । उपाधिसँगै वडा नम्बर ३…

    पुरा पढ्नुहोस
  • Photo of चौथो व्यास नगर महिला हाफ म्याराथनको उपाधि रोल्पाकी वि.कले जितिन्

    चौथो व्यास नगर महिला हाफ म्याराथनको उपाधि रोल्पाकी वि.कले जितिन्

    जिल्लाको व्यास नगरपालिकाले आयोजना गरेको चौथो खुल्ला व्यास नगर महिला हाफ म्याराथन–२०८१ को उपाधि रोलपाकी आस्मा वि.कले जितेकी छन् ।व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्मको २१ किलोमिटरको दूरी एक घण्टा ५७ मिनेट ३४ सेकेण्डमा पार गरी उपाधि जितेकी हुन् । ७८ औं सहिद दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा ओखलढुङ्गाकी लक्पा ङिमा शेर्पा…

    पुरा पढ्नुहोस
  • Photo of भानुको राष्ट्रपति रनिङ शिल्डको उपाधि विद्यानिकुञ्ज मावि वयापानीले जित्यो

    भानुको राष्ट्रपति रनिङ शिल्डको उपाधि विद्यानिकुञ्ज मावि वयापानीले जित्यो

    भानु : तनहुँको भानु नगरपालिकाको नगरस्तरीय खेलकुद विकास समितिले सञ्चालन गरेको छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि भानु–१२ वयापानीको विद्यानिकुञ्ज माध्यमिक विद्यालयले जिन्त सफल भएको छ । वडा नं. ९ काउरेटार स्थित खेलकुद मैदानमा आयोजित प्रतियोगितामा विद्यानिकुञ्ज माविले कूल ३० स्वर्ण पदकहरू मध्ये ६ स्वर्ण, १ रजत र २ कास्य…

    पुरा पढ्नुहोस
  • Photo of कबड्डी खेलको प्रतिस्पर्धा गर्दै छात्राहरु

    कबड्डी खेलको प्रतिस्पर्धा गर्दै छात्राहरु

    तनहुँको भानु नगरस्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि भएका छात्राहरु कबड्डी खेलको प्रतिस्पर्धा गर्दै । भानु–९ काउरेटारस्थित खेलकूद प्रतियोगितामा नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालयहरुको सहभागिता रहेको छ । तस्विर : भञ्ज्याङ

    पुरा पढ्नुहोस
  • Photo of चौथो खुल्ला व्यास नगर महिला हाफ म्याराथन प्रतियोगिता

    चौथो खुल्ला व्यास नगर महिला हाफ म्याराथन प्रतियोगिता

    दमौली : तनहुँको व्यास नगरपालिकाले चौथो खुल्ला व्यास नगर महिला हाफ म्याराथन प्रतियोगिता गर्ने भएको छ । नगरपालिकाले शहीद दिवसको उपलक्ष्यमा माघ १६ गते उक्त प्रतियोगिता गर्न लागेको हो । भगवान वेदव्यासको जन्मभूमी, पराशर ऋषिको तपोभूमी दमौली र ऐतिहासिक स्थल तनहुँसुरको खेलकुदका माध्यमबाट प्रचारप्रसार गर्ने उद्देश्यका साथ नगरपालिकाले हाफ म्याराथन…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पवित्रा माविले जित्यो

    बन्दीपुरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि पवित्रा माविले जित्यो

    बन्दीपुर : तनहुँको बन्दीपुरमा आयोजित अन्तर विद्यालय स्तरीय छैठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता को उपाधि वडा नं. १ स्थित पवित्र माध्यमिक विद्यालयले जित्न सफल भएको छ । विद्यालयले नौ स्वर्ण, पाँच रजत र चार काश्य सहित प्रथम हुन सफल भएको हो । पवित्र माविले प्रथम पुरस्कार स्वरूप शिल्ड मेडल प्रमाणपत्र र…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुरमा अन्तर विद्यालय स्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    बन्दीपुरमा अन्तर विद्यालय स्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

    बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकामा अन्तर विद्यालय स्तरीय छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका वडा नम्बर ४ स्थित टुँडिखेलमा सुरु भएको प्रतियोगितामा गाउँपालिकाभित्रका नौवटा माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका छन्। प्रतियोगिताको बन्दीपुर गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले उद्घाटन गरेका छन्। तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा भलिबल, एथलेटिक्स…

    पुरा पढ्नुहोस
  • Photo of बन्दीपुरको कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता : नवीन गुरुङको गोरु प्रथम

    बन्दीपुरको कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता : नवीन गुरुङको गोरु प्रथम

    बन्दीपुर : तनहुँको बन्दिपुर गाउँपालिका–२ कुकुर्दीमा गोरु जुधाई प्रतियोगिता गरिएको छ । माघे संक्रान्ति पर्वको अवसरमा आयोजित प्रतियोगितामा स्थानीय नवीन गुरुङको गोरु प्रथम भएको छ । स्थानीय सन्तोष गुरुङको गोरुलाई दश मिनेटको जुधाईमा हराउँदै नविन गुरुङको गोरुले प्रथम पुरस्कार जित्न सफल भएको हो । प्रतियोगितामा स्थानीय कृषका सन्तोष गुरुङको गोरु…

    पुरा पढ्नुहोस
  • Photo of माघ ५, ६ र ७ गते बन्दीपुरको टुडिखेलममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

    माघ ५, ६ र ७ गते बन्दीपुरको टुडिखेलममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

    बन्दीपुर : तनहुँको बन्दीपुर गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आवश्यक तयारी पुरा गरेको छ । यही माघ ५, ६ र ७ गते बन्दीपुर टुडिखेलमा सञ्चालन गरिने प्रतियोगिताको आवश्यक तयारी पुरा भएको र प्रतियोगितामा नौ वटा विद्यालयहरूको सहभागिता सुनिश्चित गरिएको छ । गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख भिम प्रसाद…

    पुरा पढ्नुहोस
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker