राजनीति
-
नेकपा माओवादी बन्दिपुर गाउँ कमिटी इन्चार्जमा थापा
नेकपा माओवादी केन्द्र बन्दिपुर गाउँ कमिटीले पूर्णता पाएको छ । गाउँ कमिटीको आइतबार बसको बैठकले गाउँ कमिटीको इन्चार्जमा पूर्णसिं थापालाई…
पुरा पढ्नुहोस -
एमालेको समानुपातिक पद्धतितर्फो उम्मेदवारको बन्दसूची तयार, कुनै पनि पदाधिकारी सूचीमा परेनन्
बसेको नेकपा एमालेको सचिवालय बैठकले समानुपातिक पद्धतितर्फको उम्मेदवारको बन्दसूची तयार पारेको छ । जसमा पार्टीका १९ पदाधिकारीमध्ये कसैको पनि नाम…
पुरा पढ्नुहोस -
तनहुँ कांग्रेसका पूर्व सचिव बास्तोलाले तनहुँ-१ बाट प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारी दिने घोषणा
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसंगै राजनीतिक दलका नेता तथा स्वतन्त्र युवाहरुले आ-आफ्नो उम्मदेवारी घोषणा गर्ने होडबाजि चलेको…
पुरा पढ्नुहोस -
कांग्रेसमा समानुपातिकमा निर्वाचित व्यक्ति पुनःसमानुपातिकमै उम्मेदवार बन्न नपाउने
नेपाली कांग्रेसमा २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार हुन नपाउने भएका छन्…
पुरा पढ्नुहोस -
नागरिकता विधेयकमा सरकारले राष्ट्रघात गर्यो : सांसद सिग्देल
प्रतिनिधीसभा सदस्य केदार सिग्देलले नागरिकता विधेयकमा गठवन्धन सरकारले राष्ट्रघात गरेको आरोप लगाएका छन् । म्याग्दे गाउँपालिकाको थर्पु बजार खानेपानी उपभोक्ता…
पुरा पढ्नुहोस -
तनहुँमा नेकपा एसको अनेरास्ववियु गठन
नेकपा एकिकृत समाजवादी पार्टी निकट विद्यार्थीहरुको भेलाले तनहुँमा शनिबार अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियु) गठन गरेको छ ।…
पुरा पढ्नुहोस -
पार्टी भित्रकै अन्तरघातले कांग्रेस कमजोर बन्यो : नेता पौडेल
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टी भित्रकै अन्तरघातले कांग्रेस कमजोर बनेको बताएका छन् । १०९औं बीपी जयन्तीको अवसरमा तनहुँ कांग्रेसले…
पुरा पढ्नुहोस -
कोजाग्रत पूर्णिमाको दिन उम्मेदवारी दर्ता
निर्वाचन आयोगले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । जस अनुसार २३ असोजमा उम्मेदवारको मनोनयन…
पुरा पढ्नुहोस -
प्रधानमन्त्री बन्ने दौडमा रहेका कांग्रेस नेता रामचन्द्रलाई गृह जिल्लामै तगारो !
स्थानीय तहको निर्वाचनमा तनहुँमा सत्तारुढ दल नेकपा एकीकृत समाजवादी शून्य बन्यो । तनहुँका १० पालिकामध्ये भिमाद नगरपालिका र घिरिङ गाउँपालिकामा…
पुरा पढ्नुहोस -
एमाले तनहुँले प्रतिनिधीसभामा ७ र प्रदेशसभामा २१ समानुपातीक तर्फका उम्मेदवारको नाम सिफरिस
नेकपा एमाले तनहुँले मंसिर ४ गते हुने निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक तर्फका आकांक्षी उम्मेदवारको नाम सिफारिस गरेको छ। प्रतिनिधिसभाको…
पुरा पढ्नुहोस