मतदाता रिजाउने शैली

तनहुँको शुक्लागण्डकी नगरपालिका-८ स्थित धानखेतमा पुगेर आइतबार मत माग्दै तनहुँ-२ प्रतिनिधिसभा सदस्य उम्मेदवार एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी । कृषकहरु यतिबेला धान थन्काउने चटारोमा भएका कारण उम्मेदवारहरु कृषकको खेतबारीमा पुगेर आ-आफ्नो पक्षमा मत माग्न थालेका छन् । तस्विर : भञ्ज्याङ










