तनहुँका स्थानीय तहलाई केन्द्रीय सरकारबाट ४ अरब ६ करोड ४६ लाख बजेट (सुचि सहित)

भञ्ज्याङ न्यूज

सरकारले आगामी आर्थिक वर्ष२०७८/०७९ को लागि १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार र्सार्वजनिक गरेको नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरण गरिएको छ ।वित्तीय सामान्यीकरणमा १ अरब १९ करोड ५० लाख रुपैयाँ, र्सशर्त अनुदानमा २ अरब ६७ करोड, विशेष अनुदानमा ११ करोड ९ लाख, सम्पुरक अनुदानमा ८ करोड ८७ लाख गरी चालु तर्फ३ अरब ६४ करोड १० लाख र पूँजीगत तर्फ४२ करोड ३६ लाख गरी ४ अरब ६ करोड ४६ लाख रुपैया बजेट पाएका छन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker