क्षेत्रफलका आधारमा चैते धान खेतीलाई अनुदान

चैतेधान पाकेपछि थन्काउन काट्दै कृषकहरु । कृषि ज्ञान केन्द्र तनहुँले चैतेधान खेतीको उत्पादन वृद्धि गर्न क्षेत्रफलमा आधारित अनुदान कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । यसका लागि केन्द्रले व्यास नगरपालिका-५ पहेटाडी र म्याग्दे गाउ“पालिका-१ साँगेफाँटमा कृषकले गरेको चैते धान खेती जिपिआई प्रविधिबाट नापजाँच गरी क्षेत्रफल एकिन गर्ने कार्य पनि अगाडि बढाएको छ । तस्विर : भञ्ज्याङ










