तनहुँको आँवुखैरेनी गाउँपालिकाका किशोरीहरु विहीबार पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाएपछि सामुहिक तस्विरमा ।

गाउँपालिकाको १ देखि ६ नं. वडाका २३० जना किशोरीहरुलाई विहीबार एचपिभी खोप लगाइएको छ ।

तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर