देशैभर रुट परमिट खुला, दशैंको पूर्णिमासम्म कायम रहने

काठमाडौं । सरकारले सोमबारदेखि नै देशभरि रुट परमिट खुला गरेको छ । रुट परमिट दशैंको पूर्णिमासम्ममा कायम रहनेगरी देशैभरी सामबारदेखि रुट परमिट खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको हो ।

यसअघि सरकारले दशैंको घटस्थापनादेखि मात्र रुट परमिट खुला गर्ने गरेको भए पनि यस वर्ष भने सोमबारदेखि नै रुट परमिट खुला गरिएको विभागका निर्देशक एवम सूचना अधिकारी इश्वरीदत्त पनेरुले जानकारी दिए ।

उनका अनुसार अविरल वर्षाका कारण राजमार्ग र सडक अवरुद्ध भई यातायात सञ्चालन हुन नसकेको अवस्था र प्राकृतिक विपत्तिका कारण यात्रु बाटोमा अलपत्र गरेका यात्रुलाई उद्धार गर्नुपर्ने भएकाले सोमबारदेखि नै रुट परमिट खुला गर्ने निर्णय भएको हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker