पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौली बजारस्थित मुख्यचोकमा कटान गरिएका रुख ।

मुग्लिङ-पोखरा सडक विस्तारका लागि अहिले सडक सिमा भित्र पर्ने रुख कटान कार्यलाई तीब्र पारिएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर