शुक्लागण्डकीको अर्स्याङ्दी खोलामा कल्भर्ट

तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. १२ जस्पुर, प्युरीदोभान हुँदै स्याङ्जा समेत जोड्ने सडक खण्ड अन्तर्गत अर्स्याङ्दी खोलामा ब्यबस्थित कल्भर्ट निर्माणको तयारी गरिदै ।

कल्भर्ट निर्माणका लागि ठेक्का सम्झौता गरी विहीबारबाट निर्माण कार्यको नगरप्रमुख कृष्णराज पण्डितले एक कार्यक्रमका बीच शुभारम्भ गरेका छन् । तस्विर : भञ्ज्याङ










