भुजेल समुदायको भवन

तनहुँको व्यास नगरपालिका-१२ लामिडाँडाका भुजेल समुदायको भवन निर्माणका लागि जग खनिदै । यहाँका बासिन्दा करिब ९० प्रतिशत सुकुम्बासीहरु रहेका र अशिक्षित तथा आर्थिक विपन्नताबाट गुज्रिरहेका भुजेल समुदायको साँस्कृतिक पहिचान झल्कने गरी भवन निर्माणका लागि व्यास नगरपालिकाले सहयोग गरेको स्थानीय पृथ्वी भुजेलले जानकारी गराए । तस्विर : भञ्ज्याङ










