जिल्ला प्रशासन कार्यालय तनहुँले निषेधाज्ञा खुकुलो बनाउँदै लगेपछि तनहुँको डुम्रे बजारमा देखिएको चहलपहल । कोरोना कहरका कारण घर भित्रै थुनिएका सर्वसाधारण निषेधाज्ञा खुकुलो बनेसंगै आफ्नो दैनिकीलाई सहज बनाउँदै लगेका छन् । तस्विर : नारायण खड्का/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर