भानु मार्ग अन्तरगत भानु-१३ सम्जुरमा हिलाम्य सडक । फाइल तस्विर : भञ्ज्याङ
तनहुँको भानु नगरपालिकाको चन्द्रावती-पोखरीछाप सडक खण्डको सम्जुरमा हिलाम्ये सडकमा फसेको यात्रु बहाक बस। यो सडक खण्ड कालोपत्रे गर्ने भनिए पनि हालसम्म कुनै काम नहुँदा स्थानीयले निकै कष्टपूर्ण यात्रा गर्न बाध्य छन् । तस्विर : भञ्ज्याङ