सुत्केरी घरभेट कार्यक्रम

तनहुँको ऋषिङ गाउँपालिका वडा नं. ७ स्थित कोखे गाउँकी एक सुत्केरीको घरमै पुगि स्वास्थ्य परीक्षण गर्दै कोटदरबार स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी । स्वास्थ्य चौकीले सुत्केरी घरभेट कार्यक्रम अन्तर्गत सुत्केरीको घरघरमा पुगी आमा र बच्चाको स्वास्थ्य परीक्षण तथा स्वास्थ्य अवस्थाका विषयमा जानकारी लिने र सचेतना मूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

तस्विर : भञ्ज्याङ










