निजामती सेवा दिवसमा सरसफाई

१८औं निजामती सेवा दिवसको अवसरमा कार्यालय प्राङ्गणमा सरसफाई गर्दै भिमाद नगरपालिकाका कर्मचारीहरु। ‘व्यवसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुसासन’ भन्ने मूल नाराका साथ तनहुँका १० पालिका तथा विभिन्न विषयगत कार्यालयका कर्मचारीहरुले सरसफाई, वृक्षारोपण तथा पहिलो सेवा लिन आउने सेवाग्राहीलाई सम्मान लगायतका कार्यक्रम गरेका छन् । तस्विर : भञ्ज्याङ










