भुपु सैनिक क्लब दमौलीको अध्यक्षमा पुनः क्या. तारालाल
भञ्ज्याङ न्यूज

नेपाल भू.पू. सैनिक क्लब दमौलीको विहीबार सम्पन्न १२औ अधिवेशनबाट क्या. तारालाल मल्ल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।
सुर्ज मल्लको अध्यक्षतामा आयोजित अधिवेशनले समितिको उपाध्यक्षमा क्या. सहबिर उच्चै, सचिव सु. मदराज मल्ल ठकुरी, कोषाध्यक्ष नासु प्रेमबहादुर पुन, सह कोषाध्यक्ष क्या. जगतबहादुर बानियाँ सहित ११ सदस्यीय कार्यसमिति र्सवसम्मत चयन गरेको छ ।










