तनहुँको घिरिङ गाउँपालिका-४ जगौलीका महिलाहरु जंगलबाट दाउरा लिएर घरतर्फ फर्कदै । ग्रामीण क्षेत्रमा खाना पकाउन तथा अन्य कामका लागि दाउराको प्रयोग गर्ने गरिन्छ भने महिलाहरु दाउराको जोहो गर्न जंगल जाने गर्दछन् । तस्विर : भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर