तनहुँको भिमादमा चट्याङ लागेर २४ बर्षीय युवकको मृत्यु

तनहुँमा शुक्रबार बिहान चट्याङ लागेर २४ बर्षीय युवकको मृत्यु भएको छ । प्रहरीले दिएको जानकारी अनुसार भिमाद नगरपालिका–८ ढुंगढुंगे अर्चलेका अर्जुन विक को मृत्यु भएको हो । बिहान ७ बजेतिर घरमा दाउरा चिर्दै गर्दा  चट्याङ लागेको  सख्त घाइते भएका थिए ।

घाइते बिकको उपचारका लागी जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा ल्याइएकोमा मृत्यु भएको  तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । विकको शव पोष्टमार्टमका लागी दमौली अस्पताल राखिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker