तनहुँ उद्योग वाणिज्य संघले चैत्र १० गतेबाट दमौलीमा सञ्चालन हुने आठौ तनहुँ महोत्सव-२०७८ को तयारीलाई तीब्रता दिइदै ।

महोत्सव स्थलमा रमाइलो मेला जडान तथा स्टल निर्माण कार्यलाई तीब्र पारिएको छ ।

तस्विर : निशा थापा मगर/भञ्ज्याङ
सेयर गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित खवर