तनहुँमा मतदान अधिकृत र सहायक मतदान अधिकृतको मतदान केन्द्र तोकियो (नामावली सहित)

भञ्ज्याङ न्यूज

आसन्न स्थानीय निर्वाचनका लागि तनहुँमा मतदान अधिकृत, सहायक मतदान अधिकृतको मतदान केन्द्र तोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार मतदान केन्द्रमा खटिने कर्मचारीको मतदान केन्द्रको विवरण र्सार्वजनिक गरेको हो ।

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि तनहुँमा कायम गरिएको १३६ मतदान स्थलका २९७ मतदान केन्द्रमा २९७ मतदान अधिकृत, २९७ सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी परिचालन गरिएको छ ।

तनहुँको ४ नगरपालिका र ६ गाउँपालिकाको प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी ४४५ पदका लागि राष्ट्रिय मान्यता पाएका ६, अन्य १७ राजनीतिक दल र स्वतन्त्र गरी १ हजार ६३६ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

यस्तै तनहुँमा १ लाख १७ हजार १३४ पुरुष र १ लाख २७ हजार २०६ जना महिला गरी २ लाख ४४ हजार ३४० जना मतदाता मतदान प्रक्रियामा सहभागि हुँदैछन् ।

मतदान केन्द्रमा खट्टएिका कर्मचारीको नामावली

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker