धेरै धान उत्पादन गर्ने कृषक सम्मानित

तनहुँको भानु नगरपालिका–१३ बाँकेपसलका आईप मियाँ धेरै धान उत्पादन गर्ने कृषकका रुपमा सम्मानपत्र ग्रहण गर्दै । कृषक मियाँले यस वर्ष ८३ मुरी धान उत्पादन गर्न सफल भएका छन् ।

भानु नगरपालिकाकी कार्यपालिका सदस्य सकिना खातुनले स्वर्गीय पिता हाजि रफिक मियाँको स्मृतिमा वडामा धेरै धान उत्पादन गर्ने कृषकलाई सम्मान गरेकी हुन् । उक्त वडाका प्रत्येक टोलबाट १/१ जनाका दरले १० जनालाई सोमबार बाकेपसलमा आयोजित एक कार्यक्रमका बीच सम्मानपत्र प्रदान गरी सम्मान गरिएको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker