बाढीले भत्काएको डुम्रे-बेसीशहर सडक

शनिबार रातीदेखि परेको झरिका कारण आइतबार बिहान आएको बाढीले तनहुँको भानु नगरपालिका-८, कुडुलेफाँटमा भत्काएको डुम्रे-बेशीसहर सडक । यहाँको खोलामा राखिएको तीन वटा हृयुमपाइप बाढीले बगाएरक्षति पुर्याउँदा अहिले डुम्रे-बेशीसहर सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ । तस्विर : भञ्ज्याङ










