सडक टेवा पर्खाल

पृथ्वीराजमार्गको डुम्रे-छिर्कने सडक खण्डमा सडक चौडा बनाउन टेवा पर्खाल लगाइदै । राजमार्ग विस्तार योजना अन्तरत पूर्वीखण्डको आँवुखैरेनी-जामुने सडक खण्डलाई चारलेनको बनाउने भित्तो कटान, टेवा पर्खाल निर्माण लगायतका कार्यलाई तीब्रता दिइएको छ । तस्विर : निशा थापा मगर/भञ्ज्याङ










