निषेधाज्ञामा हिड्नेलाई सोधपुछ

दोश्रो लहरको कोरोना भाइरस संक्रमण फैलिएसंगै रोकथाम तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय तनहुँले जारी गरेको निषेधाज्ञाको समयमा हिड्डुल गर्नेलाई सोधपुच्छ गर्दै सशस्त्र प्रहरी । निषेधाज्ञा उल्लंघन गरी मानिसहरु हिड्डुल गर्न थालेपछि दमौलीमा सशस्त्र प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारेको छ । तस्विर : नारायण खड्का/भञ्ज्याङ










