होमपेज /तस्विर/बालिकालाई आइरन चक्की बालिकालाई आइरन चक्की १७ श्रावण २०७९, मंगलवार ११:२९ तनहुँको ऋषिङ्ग गाउँपालिका-२ स्थित राधा आधारभूत विद्यालयका किशोरीहरुलाई आइरन चक्की खुवाइँदै । १० देखि १९ वर्ष समुहका किशोरीलाई पालिकाहरुले आइरन चक्की खुवाउने अभियान थालेका छन् । तस्बिर : भञ्ज्याङ सेयर गर्नुहोस् प्रतिक्रिया दिनुहोस् सम्बन्धित खवर