वन्टाङ खोलामा आएको बाढीले कच्वे भत्काएपछि ….:

तनहुँको भिमाद नगरपालिका–५ स्थित वन्टाङ खोलामा आएको बाढीले खोलामा निर्माण गरिएको कच्वे भत्काएपछि मंगलबार बिहान मर्मत सुधार गरी यातायात खुलाइदै ।


वन्टाङ खोलामा पक्कि पुल निर्माण नहुँदा प्रत्येक वर्ष वर्षादका समयमा ऋषिङ पाटनका बासिन्दाले सास्ती झेल्दै आउनुपरेको छ ।


तनहुँ जलविद्युत आयोजनाको डुबान प्रभावित क्षेत्र भित्र पर्ने वन्टाङ खोलामा पक्कि पुल निर्माणका लागि आयोजनाले हाले टेण्डर प्रक्रिया अगाडि बढाएको छ । तस्विर : भञ्ज्याङ











