सडक कालोपत्र कार्यको अनुगमन

तनहुँको बन्दीपुर गाउँपालिका–१ रिमाली–भुँडाटार (माथिल्लो बगैँचा) सडक कालोपत्रे कार्यको अनुगमन गर्दै गाउँपालिका अध्यक्ष अध्यक्ष सुरेन्द्रबहादुर थापा, इन्जिनियर आशिष पोखरेल, योजना शाखा प्रमुख पुरन खवासलगायतको टोली । करिब ४०० मिटर लम्बाइको उक्त सडकमा ५.१५ मिटर चौडाइको बेस र ५ मिटर चौडाइमा कालोपत्र गर्न लागिएको छ ।

गाउँपालिकाले रिमाली–भुँडाटार क्षेत्रकै औद्योगिक ग्रामतर्फ जोडिने सडकको ठेक्का प्रक्रिया अगाडि बढाइ करिब ५०० मिटर लम्बाइको सो सडकमा वाल, नाला निर्माणसहित यही आर्थिक वर्षमै कालोपत्रे कार्य सम्पन्न गर्ने तयारी गरेको छ । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker