विद्यालयमै जुकाको औषधि

तनहुँको ऋषिङ गाउँपालिका-२ स्थित राधा आधारभूत विद्यालयका बालबालिकालाई जुकाको औषधि खुवाउँदै ग्वास्लुङ्ग सामुदायिक स्वास्थ्य इकाईका स्वास्थ्यकर्मी ।

स्वास्थ्य इकाईले ५ वर्ष माथिका बालबालिका र शिक्षक शिक्षिकाहरुलाई यस आर्थिक बर्षो पहिलो चरणमा जुकाको औषधि (Albendazole) खुवाउन थालेको छ । तस्विर : भञ्ज्याङ










