तिहारमा देउसी भैलो

नेपालीको दोश्रो ठूलो चाड तिहार पर्वको अवसरमा तनहुँको दमौली बजारमा देउसी भैलो खेल्दै व्यास-५ अलैचेको लाली गुराँस आमा समूहको टोली । दमौली बजारमा ग्रामीण क्षेत्रका आमा समुह, क्लव तथा विभिन्न युवायुवतीहरुको समूहले देउसी भैलो खेली रकम संकलन गर्न थालेका छन् ।

तस्विर : निशा थापा मगर/भञ्ज्याङ










