तयारी भयो आइसोलेसन कक्ष (फोटोफिचर)

तनहुँको शुक्लागण्डकी नगरपालिका वेलचौतरा स्थित जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा तयार गरिएको आइसोलेसन कक्ष ।

जिल्लाका १० वटै पालिकाको लागत सहभागितामा निर्माण गरिएको भवनमा ३० बेड क्षमताको आइसोलेसन कक्ष तयार गरिएको छ ।
तस्विर : भञ्ज्याङ










