श्रमिक दिवसमा र्‍याली

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस तनहुँले बुधबार दमौलीमा निकालेको र्‍यालीमा विभिन्न माग लेखिएका प्लेकार्ड सहित सहभागि भएका नेपाल स्वास्थ्यकर्मी संघ तनहुँमा आवद्ध श्रमिकहरु ।

तनहुँमा नेपाल ट्रेड युनियन कांग्रेस र नेपाल ट्रेड युनियन महासंघ -जिफन्ट)ले छुटाछुट्टै विविध कार्यक्रम आयोजना गरी १३५औं श्रमिक दिवस मनाएको थिए । तस्विर : भञ्ज्याङ

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker