यमसीसीको विराध

तनहुँको दमौलीमा नेकपा एकीकृत समावादी तनहुँले आइतबार यमसीसी विरुद्ध गरेको प्रदर्शनका सहभागिहरु । व्यास-३ स्थित पार्टी कार्यालय परिसरबाट निकालिएको विरोध र्यालीले यमसीसीका विरुद्धमा नारावाजी गर्दै दमौली बजारको परिक्रमा पश्चात अनशन चौतारीमा कोणसभामा परिणत भएको थियो । तस्विर : भञ्ज्याङ










