‘मेरो स्वास्थ्य मेरै जिम्मेवारी’

तनहुँका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आयुर्वेद सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिदै । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा आयोजना गरिएको अभिमुखिकरणमा सहभागि स्वयंसेविकाहरुलाई केन्द्रका प्रमुख डा. रामप्रबोध मण्डलले आयुर्वेदको महत्व र उपचार पद्धति लगायतका विषयमा सहजिकरण गरेका थिए ।

तस्विर : निशा थापा मगर/भञ्ज्याङ










