सडक विस्तारमा विद्युत पोल बाधक

पृथ्वीराजमार्गको मुग्लिन-पोखरा विस्तार आयोजना अन्तर्गत जामुने-पोखरा खण्डकमा टेवा पर्खाल निर्माणका लागि बाधक बनेको विद्युत पोल । सडक विस्तारका लागि सडक सिमा भित्रका विद्युत पोल स्थान्तरण गरिदिनुपर्नेमा त्यो नहुँदा सडक विस्तार अवरोध सृजना हुनुका साथै दुर्घटना समेत निम्तिने गरेको छ । सडक विस्तारमा खानेपानीका पाइप, नेपाल टेलिकमका तार समेत बाधक बन्ने गरेका छन् ।

तस्विर : भञ्ज्याङ










